घोराही-लमही सडक पाँच दिन बन्द हुने

घोराही-लमही सडक पाँच दिन बन्द हुने

दाङको घोराही-लमही सडक बन्द हुने भएको छ।

लमही घोराही सडक खण्डमा केही ठाउँमा सडक जीर्ण भएकाले मर्मत सम्भार गर्नु परेकाले बन्द गर्नु परेको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ।

उक्त सडक मिति २०७७ चैत २२ गते बिहानदेखि चैत २६ गते साँझ ५ बजेसम्म बन्द हुने भएको हो।

साथै, उक्त सडकमा बस, ट्रक, टिपर, ट्रली हेभी सवारी साधन पूर्ण रूपमा बन्द हुनेछन्।

यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यसलाई सेतोपाटी डट कममा पढ्न कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.setopati.com/social/233497

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *