फ्रान्सको राजधानी पेरिसमा एक व्यक्तिले कहीं खुट्टा नटेकी भर्याङमा साइकल चलाएर ३३ तला उक्लिएका छन्।
न्युज एजेन्सी रोयटर्सका अनुसार ओरलियन फन्टोलोइन नामका व्यक्तिले साइकलबाटै ७६८ खुट्किलो पार गर्दै ३० मिनेटमा १४० मिटर अग्लो भवन माथि पुगेका हुन्।
अहिले उनको यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
हेर्नुहोस्, रोयटर्सले आफ्नो ट्विटरमा राखेको त्यसकाे भिडिओ :