धमाधम साधारण सभा गर्दै निर्माण व्यवसायी संघ(फोटो फिचरसहित)

धमाधम साधारण सभा गर्दै निर्माण व्यवसायी संघ(फोटो फिचरसहित)

काठमाडौं। निर्माण व्यवसायीहरुको छाता संगठन नेपाल निर्माण व्यवसायी संघअन्तर्गत विभिन्न प्रदेश तथा जिल्ला स्तरमा क्रियाशील निर्माण व्यवसायी संघहरुले धमाधाम साधारण सभा गर्न थालेका छन् । यसअघि चितवन, कन्चनपुर लगायत जिल्लाहरुमा वार्षिक साधारण सभा सम्पन्न गरिएकोमा यो साता मात्रै झण्डै आधा दर्जन जिल्लाहरुमा निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न भएका छन् ।

पछिल्लो सातामात्रै सिन्धुपाल्चोक, काभ्रे, कैलाली लगायतका जिल्लामा निर्माण व्यवसायी संघको साधारण सभा सम्पन्न भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी पछिल्लो साता काठमाण्डौं उपत्यका निर्माण व्यवसायी संघ र सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको साधारण सभा सम्पन्न भएको महासंघले जानकारी दिएको छ ।
हेर्नुहोस् फोटो फिचर:\

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *