निर्माण व्यवसायीले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुभकामना तथा ज्ञापन पत्र पेश गरेका छन

निर्माण व्यवसायीले प्रधानमन्त्री शेर बहादुर देउवालाई शुभकामना तथा ज्ञापन पत्र पेश गरेका छन

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यूलाई भेट गरि बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नूको साथै निर्माण उद्योगमा देखिएका समस्या समाधानको सम्बन्धमा ज्ञापन पत्र पेश गरेको छ ।

भेटमा महासंघका अध्यक्ष श्री रवि सिंहज्यू, सल्लाहकार सुकुन्तलाल हिराचन, गेल्जे लामा, पूर्व अध्यक्ष यक्षध्वज कार्की, निवर्तमान अध्यक्ष विष्णुभाई श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, उपाध्यक्षहरु आङदोर्जी लामा, धिरेन्द्र दाहाल, टेक बहादुर सेठी, रत्न बहादुर खड्का, महासचिव रोशन दाहाल, उपमहासचिव टंक प्रसाद चौलागाईं, कोषाध्यक्ष हिरण कुमार श्रेष्ठ महासंघका कार्यालय प्रमुख प्रेम सिंह ऐर, जनसम्पर्क अधिकृत रामचन्द्र गिरी लगायतको सहभागिता रहेको थियो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *