निर्माण व्यवसायी संघ सल्यानको साधारण सभा चैत ६ र ७ गते

निर्माण व्यवसायी संघ सल्यानको साधारण सभा चैत ६ र ७ गते

सल्यान । निर्माण व्यवसायी संघ सल्यानको १९ औं वार्षिक साधारण सभा आगामी चैत ६ र ७ गते हुने भएको छ ।

संघको कार्यालय खलंगामा बसेको बैठकले साधारण सभाको मिति तोकेको अध्यक्ष राजेश गिरीले बताउनुभयो ।

साधारण सभामा भाग लिनको लागि यही फागुन मसान्तसम्म सद्स्यता नविकरण गर्ने निर्णय पनि संघको बैठकले गरेको छ ।

समयसिमा भित्र सदस्यता नविकरण नगरेमा साधारण सभामा भाग लिन नपाउने भएकोले समयसमै सदस्यता नवीकरण गर्न संघले सम्पूर्ण सदस्य निर्माण व्यवसयाीहरुलाई आग्रह गरेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *