निषेधाज्ञा अवधीभर र निषेधाज्ञा खुलेको १५ दिन सम्म बोलपत्रको प्रक्रिया बन्द गर्नको लागि अन्तिरिम आदेश

निषेधाज्ञा अवधीभर र निषेधाज्ञा खुलेको १५ दिन सम्म बोलपत्रको प्रक्रिया बन्द गर्नको लागि अन्तिरिम आदेश

कोभिड–१९ को दोस्रो लहरसंगै यस विषम परिस्थितिको बिचमा महासंघले बोलपत्रका सम्पूर्ण प्रक्रिया स्थगितको लागि सम्बन्धीत निकायहरुमा पहल गर्दा पनि कुनै सुनुवाई नभएको र सोको विरुद्घमा सम्मानीत सर्वोच्च अदालतमा मुद्दा दायर हुँदा सम्मानीत सर्वोच्च अदालतको मितिः २०७८/०२/१८ गते निषेधाज्ञा अवधीभर र निषेधाज्ञा खुलेको १५ दिन सम्म बोलपत्रको प्रक्रिया बन्द गर्नको लागि अन्तिरिम आदेश जारी भएको व्यहोरा जानकारी गराउदै सम्पूर्ण सदस्यहरुले सोहि नजिरको अधारमा सम्बन्धीत निकायहरुमा पहल गर्नू गराउँनुहुन अनुरोध छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *