नेपाल–भारत मुख्य नाका जोड्ने मितेरी पुलको जीर्णोद्धार हुँदै

नेपाल–भारत मुख्य नाका जोड्ने मितेरी पुलको जीर्णोद्धार हुँदै

नेपाललाई भारतसँग स्थलमार्ग भएर जोड्ने मुख्य नाका वीरगन्ज र रक्सौलबीचमा रहेको मितेरी पुलको जीर्णोद्धार चाँडै हुने भएको छ। पुलमुनी नेपाल-भारत सीमा भएर बग्ने सिर्सिया नदी छ, पुलमाथि दर्जन बढी खाल्डो। राम्रो भारवहन क्षमतासहित कालोपत्रे र आरसिसि ढलान भएपछि खाल्डोको ठाउँमा चिटिक्कको बाटो हुने भएको छ।

नेपाललाई भारत र ब्यपापारिक रुपमा अन्य देशसँग जोड्ने मुख्य नाकामा रहेको मितेरी पुल मानिस र सवारी साधन आवतजावतका लागि पार गर्न चुनौतिपूर्ण बनेको अवस्थामा अहिले मर्मत हुन लागेको सीमा जागरण मञ्चका बिहार प्रदेश अध्यक्ष महेशकुमार अग्रवालले बताए …

यो समाचार नागरिक न्युज डट कमबाट साभार गरिएको हो । यो खबर नागरिक न्युज डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *