बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

बीमा समितिको अध्यक्षमा पूर्व सचिव सिलवाल नियुक्त

काठमाडौं । सरकारले लामो समयदेखि खालि रहेको बीमा समितिको अध्यक्षमा पूर्व सचिव सूर्यप्रसाद सिलवाललाई नियुक्त गरेको छ ।

सोमबार बसेको मन्त्रीपरिषदको बैंठकले सिलवाललाई समितिको अध्यक्षमा नियुक्त गरेको हो ।

चिरञ्जीवी चापागाँईको ४ वर्षे सेवा अवधि सकिएर एक महिना खालि रहेको समितिको अध्यक्ष पदमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको सिफारिसमा सिलवाललाई मन्त्रीपरिषदले नियुक्त गरेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *