सिंहदरबारको प्रबलीकरण अन्तिम चरणमा : ८ रेक्टरसम्म भूकम्प थेग्ने, पुरानै स्वरुपमा फर्किने

भूकम्पले क्षतिग्रस्त पुरातात्विक र ऐतिहासिक महत्वको सिंहदरबारलाई पुरानै स्वरुपमा फर्काउने गरी रेट्रोफिटिङ अर्थात् प्रबलीकरण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ। १ सय १७ वर्ष पुरानो सिंहदरबारको मुख्य भवनको चार मोहडामध्ये…

निर्माणको सिजनमै सामग्रीमा कालोबजारी भएको भन्दै व्यवसायी आक्रोशित, आयोजनाको म्याद एक वर्ष थप्न माग

काठमाडौं । निर्माणको सिजनमै निर्माण सामग्रीको मूल्य बढाएकोप्रति निर्माण व्यवसायीहरु आक्रोशित भएका छन् । कोरोना भायरसको प्रभाव कायमै रहेको समयमा निर्माण सामग्रीहरुको मूल्य एक्कासी बढाउनु कालोबजारी भएको भन्दै उनीहरु आक्रोशित…

सप्तरीको खेल मैदान निर्माणमा संलग्न ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सप्तरी । खेलकुद मैदान निर्माणका लागि सप्तरीमा आएको बजेटमा भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्माण कार्यमा संलग्न ४ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । जिल्लाको शम्भुनाथ…

मुग्लिन-पोखरा सडकको मध्यखण्ड विस्तारको ठेक्का चिनियाँ कम्पनीले पाउँदै

काठमाडौं । मुग्लिन-पोखरा सडकखण्ड विस्तार आयोजना अन्तरगतको मध्यखण्डको ठेक्का चिनियाँ कम्पनीले पाउने भएको छ । आँबुखैरहनीदेखि दमौलीसम्मको करिब ४१ किलोमिटर सडक विस्तारको जिम्मा चाइना कम्युनिकेसन कन्स्ट्रक्सन कम्पनीले पाउने भएको हो…