बन्ने भयो नेपाल चलचित्र कलाकार संघको भवन

काठमाडौं । विगत दुई दशकदेखि नेपाल चलचित्र कलाकार संघको कार्यालयका लागि भवन निर्माण गर्ने योजनाले बल्ल सार्थकता पाउने भएको छ । चन्द्रागिरी नगरपालिका वडा–१२ पुरानो नैकाप थानेटारमा कलाकार संघको आफ्नै…