यो वर्ष नेपालको आर्थिक वृद्धि ०.६ प्रतिशत हुने : विश्व बैंक

काठमाडौँ । नेपालको आर्थिक वृद्धि यो वर्ष ०.६ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण गरेको छ । कोरोनाका कारण पर्यटनमा आश्रित नेपाल, मालदिभ्स, भुटान र श्रीलंकाको अर्थतन्त्रमा ठूलो असर परेको थियो…

उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन, कहाँ कहाँ बन्छन् ?

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ । परामर्शदाता…

थाहामा प्रतिपक्ष अन्तरपार्टी सञ्जाल सक्रिय : नगरपालिकासँग माग्यो विषयगत कार्यक्रम र खर्चको विवरण

मकवानपुरको थाहा नगरपालिकामा प्रतिपक्ष अन्तरपार्टी सञ्जाल सक्रिय देखिएको छ । स्थानीय निर्वाचनमा बहुमत प्राप्त दलइतरका दलहरुले प्रतिपक्ष अन्तरपार्टी सञ्जाल नै गठन गरेर सक्रियता देखाएका हुन् । यसअघि जन निर्वाचित प्रनितिधिहरुबाट…

कर विवरण बुझाउने र साँवाब्याज भुक्तानीको म्याद ३ महिना थप गरिदिन एफएनसीसीआईको माग

काठमाण्डौ । उद्यमी व्यवसायीहरुले बुझाउनु पर्ने कर विवरणको म्याद र बैंकको साँवाब्याज भुक्तानी गर्ने समय बढाउन सरकारसँग माग गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघ९एफएनसीसीआई०का अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा महासंघको…