देशकै सबैभन्दा पुरानो चन्द्रनहर जीर्ण, किसान सिचाइबाट बञ्चित

देवरामप्रसाद यादवसप्तरी । सप्तरीस्थित देशकै सबैभन्दा पुरानो चन्द्रनहर अतिक्रमणमा परेको छ । साथै आवश्यक मर्मत सम्भारको अभावमा जीर्ण बन्दै गएको छ । सरकारले सिँचाइका लागि पर्याप्त ध्यान नदिएका कारण सप्तरीस्थित…

तीनधारामा चिटिक्क नमूना बस्ती बन्दै

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१० चण्डेनी तीनधाराको पञ्चकुमारी तामाङ बस्ती निर्माणार्थ खटेको सय दिन नाघिसक्यो । नमूना तामाङ बस्ती निर्माणको काम थालेपछि कामको दिन हेरेर उहाँ जनश्रमदानमा जुट्नुभएको हो । अहिले…

क्रसर व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित

हेटौंडा । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको अध्यक्षमा सिताराम न्यौपाने निर्वाचित हुनुभएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–१ स्थित सगरमाथा क्रसर उद्योगका संचालक तथा हेटौंडा–५ निवासी न्यौपाने महासंघको बुटबलमा…

निजगढ विमानस्थल सरकारले नै बनाउने

भउचप्रसाद यादव काठमाडौँ । विगत तीन दशकदेखि चर्चामा रहेको प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले आफै निर्माण गर्नुपर्ने निष्कर्षसहित प्रस्ताव तयार गरिने भएको छ । लामो समयसम्म पनि निजी क्षेत्रको लगानी सुनिश्चित…