मकवानपुरमा एकसाथ चार वटा स्वास्थ्य संस्था भवन शिलान्यास

मकवानपुर । मकवानपुरमा २०७२ सालको भूकम्पका कारण क्षति भएका मध्ये मङ्गलवार चार वटा स्वास्थ्य संस्थाको भवन शिलान्यास गरिएको छ । भूकम्प पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मार्फत निर्माण हुने…

'सरकारले समयमा भुक्तानी नदिँदा निर्माणमा समस्या'

काठमाडौं । सरकारले समयमा भुक्तानी नदिँदा आयोजना निर्माणमा समस्या परेको निर्माण व्यवसायीयहरुको छाता संस्था नेपाल निर्माण व्यवसायी महासंघले बताएको छ । विभिन्न आयोजनामा गरी एक खर्ब रुपैयाँ तत्काल भुक्तान गर्नुपर्ने…

हेटौंडामा मेसीनरीवाल निर्माण र स्लाब ढलाइ सुरु

हेटौंडा । हेटौंडा-१४ बनेलधाप र मयुरधापमा मेसीनरी वाल निर्माण सुरु गरिएको छ । साथै स्लाब ढलाइको शिलान्यास समेत गरिएको छ । दुबै कामको हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले शिलान्यास गर्नुभयो…

बूर्तिवाङ–खुंखानी सडक पुनःनिर्माण सकियो, हस्तान्तरण हुन बाँकी

नवीनशिशिर विकबागलुङ । बागलुङमा भुकम्पले क्षति गरेको सडक स्तरवृद्धिको काम सकिएको छ । सडकलाई बाह्रै महिना संचालन गर्न सक्ने गरी दुई वटा मोटरेबल पुलनिर्माणधीन अवस्थामा छन् ।ढोरपाटन नगरपालिका र तमान खोला…