बज्रगुरु रायमाझी जेभीले शुरु ग¥यो भासिएको सडक मर्मतको काम

नारायणगढ । ८ महिनाभित्र सक्ने गरी नारायणगढ–मुग्लिन सडकखण्डमा मर्मतको काम गर्ने ठेक्का पाएको बज्र गुरु रायमाझी जेभीले काम सुरु गरेको छ । सडक विस्तार सकिएको केही महिनामा नै विभिन्न ठाँउमा…

स्थानीयको अवरोधका कारण इमाडोल–लामाटार सडक सम्पन्न गर्न ढिलाई

काठमाडौं । विस्तारका क्रममा रहेको इमाडोल–लामाटार सडक निर्माण शुरु भएको चार वर्ष नाघीसक्दासमेत अझै सम्पन्न भइसकेको छैन । सडक विस्तार गरी आवश्यक संरचना निर्माण र कालोपत्र तीन वर्षमा सम्पन्न गर्ने…

कुर्था-जयनगर ५२ किमीमा छिट्टै रेल सञ्चालन हुने

काठमाडौँ । सरकारले कुर्था-जयनगर रेल सञ्चालनका लागि प्राविधिक तयारी पूरा गरेको छ । औपचारिकरुपमा उद्घाटन गर्नासाथ रेल नियमित सञ्चालनको तयारी पूरा भएको नेपाल रेल्वे कम्पनी लिमिटेडले जनाएको छ । भारतीय…

सिमेन्ट उद्योगप्रति विद्युत प्राधिकरणको बेवास्ता

काठमाडौं । नेपाल विद्युत प्राधिकरण ट्रंक लाइन र डेडिकेटेड विवादको समस्यालाई वेवास्ता गर्दा शिवम् सिमेन्ट लगायत उद्योगहरु समस्यामा परेका छन् । अदालतले टीओडी मिटर हेरर महशुल लिन आदेश दिएपनि प्राधिकरणले…