समयमै भुक्तानी व्यवस्था मिलाउन मुख्यमन्त्रीलाई ज्ञापन

निर्माण व्यवसायी महासंघ प्रदेश नम्बर १ ले ठेक्का सम्झौताबमोजिम सम्पन्न भएका निर्माण कार्यको रकम भुक्तानी व्यवस्था गर्न प्रदेश मुख्य मन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । निर्माण व्यवसायी महासंघ प्रदेश समिति अध्यक्ष…