रातो इँटाको सट्टा ‘इन्टरलक ब्रिक’ कति फाइदाजनक ?

निरोज कुमार थापा अहिले परम्परागत पोलेको इँटाको विकल्पमा ‘इन्टरलक ब्रिक’ प्रयोग गर्न थालिएको छ । सस्तो र बलियो हुने भन्दै यस्तो इँटाको प्रयोग बढिरहेको छ । इन्टरलक ब्रिक प्रयोग गरेर…