भीमफेदी–कुलेखानी सडक संचालन

मकवानपुर । मकवानपुरको हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने वैकल्पिक छोटो मार्ग आज बुधबारदेखि संचालनमा आएको छ । भीमफेदी—कुलेखानी सडक खण्डमा ढलान र कालोपत्रे गर्न माघ १० देखि चैत १० गतेसम्म सवारी…