तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन सकेन

वीरगञ्ज : सरकारको प्राथमिकतामा परेको वीरगञ्ज ठोरी हुलाकी सडकको मध्य भागमा अवस्थित रुखका कारण तीन किलोमिटर हुलाकी सडकमा कालोपत्रे हुन नसकेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगञ्जले जनाएको छ। तीस-तीस…

‘दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे, दुई दिनमा एउटा पुल निर्माण’

सरकारले दैनिक साढे ६ किलोमिटर सडक कालोपत्रे हुँदै आएको बताएको छ । यस्तै प्रत्येक दुई दिनमा एउटा सडक पुल निर्माण सम्पन्न हुने गरेको पनि सरकारको भनाइ छ । शनिबार प्रधानमन्त्री…

प्रधानमन्त्रीले बालुवाटारबाट १६५ वटा सडक शिलान्यास गर्दै

काठमाडौं । शनिबार एकैपटक १ सय ६५ वटा सडकको शिलान्यास हुँदै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन् । हरेक…

सुरु भयो खुमलटारमा आईटी पार्क बनाउने काम

काठमाडौं । सरकारले ललितपुरस्थित खुमलटारमा निर्माण गर्न लागेको आईटी पार्कको काम अगाडि बढ्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतकाे सूचना प्रविधि विभागले हालै पार्कको सीमा पर्खाल निर्माणका…