ईपीसी मोडलमा निर्माण हुने आयोजनाको म्याद थप गर्न नपाइने, निर्देशिकाले लगायो अंकुश

काठमाण्डौँ । ईपीसी मोडलमा निर्माण हुने आयोजनाको म्याद थप गर्न नपाइने भएको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले ईपीसी (इन्जिनियरिङ, प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) माध्यमबाट खरिद गर्नेसम्बन्धी निर्देशिका २०७८’ जारी गर्दै उक्त…