'स्थानीयको अवरोधले ट्रयाक खोल्न सकिएन, सहजीकरण गरिदिनुस्'

नुवाकोट। स्थानीय सामाजिक–आर्थिक विकास एवं रणनीतिक सडक निर्माणमा स्थानीयहरुकै अवरोध भएको भन्दै सडक विभाग डिभिजन कार्यालयले सहजीकरणको लागि सहयोग मागेको छ । संघीय सडक सुरपरीवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन,…

महाकाली नदीले निर्माण सामग्री बगाउँदा २० लाखको क्षति

दार्चुला । महाकाली नदीमा आएको बाढीले दार्चुलाको श्रीवगडमा निर्माणाधीन तटबन्धको निर्माण सामग्री बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाको निर्माण चलिरहेको श्रीवगडमा नदीले सामग्री बगाएको हो । महाकालीमा आएको वहाबका…

अध्ययनले भन्यो : सिमेन्टमा आत्मनिर्भर हुन सकिन्छ

काठमाडौँ । नेपाल सिमेन्ट उत्पादनमा आत्मनिर्भर बन्नसक्ने एक अध्ययनले देखाएको छ । उत्पादन र लगानी क्षमताका आधारमा नेपालमा वैदेशिक लगानीका सिमेन्ट उद्योगको बाहुल्य रहेको नेपाल राष्ट्र बैङ्कको ‘नेपाली सिमेन्ट उद्योगमा वैदेशिक…