पूर्वाधारमा नयाँ प्राथमिकता सुरुङमार्ग

काठमाडौँ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषणका क्रममा नागढुंगा–सिस्नेखोला सुरुङमार्ग निर्माण थालिएसँगै देश सुरुङ युगमा प्रवेश गरेको बताएका छन् । बजेटमा उनले धेरैतिर सुरुङ निर्माण र अध्ययनको काम थाल्ने भन्दै…