पशुपति क्षेत्रबाट दुई अर्बको बालुवा बेच्ने तयारी

काठमाडौं । पशुपति क्षेत्रबाट २ अर्ब रुपैयाँभन्दा बढीको बालुवा निकाल्न फेरि ठेक्का लगाउन तयारी भएको छ । यसअघि फागुन २३ गते कोषले ठेक्का लगाएपनि अदालतमा त्यसविरुद्ध मुद्दा परेपछि स्थगित भएको…