बाँकेमा २५ करोडमा बनेको देशकै ठूलो शीतभण्डार सञ्चालनमा आयो

सिराज खाननेपालगञ्ज, जेठ २७ गते । निजी क्षेत्रबाट २५ करोड भन्दा बढीको लगानीमा निर्माण गरिएको देशकै ठुलो शीत भण्डार बाँँकेमा सञ्चालनमा आएको छ । जिल्लाका उद्योगी व्यवसायीहरुको आफ्नै पहल, प्रयास…

तिब्बत जोड्ने सडक निर्माणमा जुटे उत्तरी गोरखाका बासिन्दा

गोरखा । उत्तरी गोरखाको सामागाउँ साम्दो हुँदै तिब्बतको रुइला नाका जोड्ने सडक निर्माणको काम सुरु भएको छ । घरेलु औजार प्रयोग गरी स्थानीय आफैंले सडक निर्माणको काम थालेका छन् ।…

सर्दु खोला उत्खनन रोक्न पुगेको टोलीमाथि ठेकेदार पक्षको आक्रमण

रोहित राई चुरे क्षेत्रमा पर्ने धरानको सर्दु खोलामा स्काभेटर प्रयोग गरेर भइरहेको उत्खनन रोक्न पुगेको एक टोलीलाई ठेकेदारबाट परिचालित समूहले सांघातिक आक्रमण गरेको छ। स्थानीयवासीसहित बुधबार दिउँसो करिब पौने २…