नेपाली सेनाले काठमाडौंको चन्द्रागिरि– १२ बलम्बुस्थित वडा कार्यालयनजिक आज बिहान फेला परेको शंकास्स्पद वस्तु सुरक्षित साथ निष्क्रिय पारेको छ । 

स्थानीयवासीको घरमा शंकास्पद वस्तु फेला परेको जानकारी प्राप्त हुनासाथ परिचालित बम डिस्पोजल टोलीले उक्त शंकास्पद वस्त सुरक्षित साथ निष्क्रिय परेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।