टोक्यो ओलम्पिकः ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला

टोक्यो ओलम्पिकः ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला
This image has an empty alt attribute; its file name is NepalKhabar-1.jpg

जापानको राजधानी टोकियोमा यसवर्ष ओलम्पिक २०२० प्रतियोगिता हुँदैछ।

यो प्रतियोगिता गतवर्ष हुने तय भएता पनि कोरोना महामारीका कारण यसवर्ष सरेको हो। प्रतियोगिता अर्कोहप्ताको शुक्रबारदेखि सुरुवात हुँदैछ।

ओलम्पिक प्रतियोगिता सुरु हुनै लाग्दा भने ओलम्पिक भिलेजमा कोरोना भाइरसको पहिलो संक्रमित फेला परेको छ।

शनिबार टोक्यो ओलम्पिक आयोजकले यो विषयको जानकारी दिएको बीबीसीले जनाएको छ …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.