सरकारमा जाने उपेन्द्र समूहको निर्णयपछि सात सांसदले छाडे महन्थ पक्षलाई

सरकारमा जाने उपेन्द्र समूहको निर्णयपछि सात सांसदले छाडे महन्थ पक्षलाई
This image has an empty alt attribute; its file name is NepalKhabar-2.jpg

जनता समाजवादी अध्यक्ष उपेन्द्र यादव पक्षले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा जाने निर्णय गरेसँगै सातजना सांसदले अर्का अध्यक्ष महन्थ ठाकुरको साथ छाडेका छन्। शनिबार बालकुमारीमा बसेको उपेन्द्र पक्षको संसदीय दल बैठकमा ठाकुर पक्षका चार सांसद उपस्थित भएका थिए।

यस्तै आजै अध्यक्ष यादवसँगको वार्तापछि यसअघि केपी ओली नेतृत्वको सरकारमा केही साता मन्त्री बनेका राजकिशोर यादव, रेनुका गुरुङ र चन्द्रकान्त चौधरीले पनि ठाकुर समूह छाडेका हुन्। राजकिशोर ओली सरकारमा मन्त्री थिए भने रेनुका राज्य मन्त्री भएकी थिइन् …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.