
नेकपा एमालेका सांसद डा. भीमबहादुर रावलले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा घोषणा गरेका छन्।
दिउँसो सिंहदरबारमा भएको नेपालनिकट सांसदहरुको भेलामा एमालेका उपाध्यक्ष समेत रहेका रावलले यस्तो घोषणा गरेका हुन्।
उनलाई भेलामा उपस्थित सांसदहरुले भने राजीनामा नदिन आग्रह गरेका थिए …
