ट्याक्टर र जेसीबी पुरिँदा एकको मृत्यु

ट्याक्टर र जेसीबी पुरिँदा एकको मृत्यु
This image has an empty alt attribute; its file name is NepalSamacharPatra.jpg

पाल्पाको तिनाउ गाउँपालिका–६ डुम्रेस्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसीबी पुरिँदा एकको मृत्यु हुनाको साथै एक जना घाइते भएका छन् ।

तिनाउ गाउँपालिकाअन्तर्गत पर्ने डुम्रेबाट होलीघाटतर्फ ढुंगा लोड गरी जाँदै गरेको लु४त ६६२९ नम्बरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका–३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो । पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो । मृतक डुम्रेमा अस्थायीरूपमा बसोबास गर्दै आएको बताइएको छ …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.