शेयर बजार परिसूचक नेप्से ९७ अङ्कले बढ्यो : ११ अर्बभन्दा बढीको कारोबार

शेयर बजार परिसूचक नेप्से ९७ अङ्कले बढ्यो : ११ अर्बभन्दा बढीको कारोबार
This image has an empty alt attribute; its file name is Ujyaalo.jpg

काठमाण्डाै । नयाँ आर्थिक वर्षको कारोबार भएको पहिलो दिन आज शेयर बजार परिसूचक मापक नेप्से ९७ अङ्कले बढेको छ । नेप्से ९७ दशमलव २१ अङ्कले बढेर २९ सय ८० दशमलव ६१ बिन्दुमा पुगेको हो ।

आज बैंकिङ्ग ९२, व्यापार ३३, होटल तथा पर्यटन ५८, विकास बैंक २ सय ३३, जलविद्युत ४५, फाइनान्स ३५, निर्जीवन बीमा ४ सय ४१, उत्पादन १ सय ६५, माइक्रोफाइनान्स १ सय ९०, जीवन बीमा ६ सय ४८ र अन्य १९ अङ्कले बढेको छ । आज २ सय २१ कम्पनीको २ करोड ८८ लाख ६३ हजार ९३ कित्ता शेयर ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँमा कारोबार भएको छ …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.