प्रधानमन्त्रीले भोलि खोप केन्द्रको अनुगमन गर्ने

प्रधानमन्त्रीले भोलि खोप केन्द्रको अनुगमन गर्ने
This image has an empty alt attribute; its file name is Swasthya.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि १० बजेदेखि खाेप केन्द्रको अनुगमन गर्ने भएका छन्।

प्रधानमन्त्री देउवाले अपांग अस्पताल जाेरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

भाेलिदेखि काेराेना विरूद्ध काे एक डाेज मात्र लगाए पुग्ने जाेन्सन एण्ड जाेन्सनकाे खाेप कार्यक्रम सुरू हुँदैछ …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.