विवादमा करिना

विवादमा करिना
This image has an empty alt attribute; its file name is AnnapurnaPost-1.jpg

मुम्बई । बलिउड अभिनेत्री करिना कपुरको पाँच दिनअघि सार्वजनिक भएको ‘प्रेग्नेन्सी बाइबल’ पुस्तक विवादमा तानिएको छ। पुस्तकको नाममा बाइबल जोडिएकाले क्रिश्चियन धर्मावलम्बीले यसको विरोध गरेका हुन्। उनीहरूले पुस्तकको अन्तरवस्तुमा भन्दा पनि शीर्षकमा आपत्ति जनाएका हुन्।

महाराष्ट्रको बिड सहरमा रहेको ओमेगा क्रिश्चियन महासंघका अध्यक्ष आशिष सिन्देले करिनासहित दुई जनामाथि धार्मिक भावनामा आघात पारेको भन्दै प्रहरीमा समेत उजुरी दिएका छन्। भारतीय मिडियाका अनुसार, ‘बाइबल’ शब्दले क्रिश्चियन भावनामा ठेस पुर्‍याएकाले करिना र अदिति शाह भीमजानीमाथि प्रहरीमा उजुरी दिइएको हो। करिना र अदितिद्वारा लिखित ‘प्रेग्नेन्सी बाइबल’ नामक पुस्तक पाँच दिन अघि मात्र सार्वजनिक गरिएको थियो …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *