कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि दोस्रो पटक किन चल्यो मुद्दा ?

कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि दोस्रो पटक किन चल्यो मुद्दा ?
This image has an empty alt attribute; its file name is OnLine-Khabar-2.jpg

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७१ सालमा गठन भएको कर फर्छ्यौट आयोगका पदाधिकारीहरूमाथि दोस्रो पटक मुद्दा दायर गर्‍यो । अध्यक्ष लुम्बध्वज महत, सदस्य उमेश ढकाल र सदस्य सचिवको हैसियतमा काम गरेका आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा विरुद्ध रु.१ अर्ब ३३ लाख २० हजार ३८५ राजस्व चुहावट गरी राज्यकोषमा नोक्सानी गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अख्तियारले यी तीन पदाधिकारीहरूमाथि दायर गरेको यो दोस्रो मुद्दा हो । अघिल्लो पटक हरेक पदाधिकारीमाथि रु.३ अर्ब ३४ करोड विगो र त्यसको दोब्बर जरिवाना मागदाबी थियो । भ्रष्टाचार गरेको मध्ये पनि राजस्व चुहावटको आरोप लागेमा विगोको दोब्बर जरिवाना मागदाबी गर्न पाउने कानूनी व्यवस्था छ । अख्तियारको माग अनुसार, उनीहरू दोषी ठहरिए आठदेखि १० वर्ष कैद सजायका भागीदारसमेत हुनेछन् …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.