बागमती प्रदेश सरकार फेरि धरापमा

बागमती प्रदेश सरकार फेरि धरापमा
This image has an empty alt attribute; its file name is Ratopati.jpg

केन्द्रीय तहमा फेरिएको राजनीतिक समीकरणले बागमती प्रदेशमा समेत तरङ्ग पैदा गरेको छ । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा विघटन बदर गरी काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेदेखि नै अंक गणितीय हिसाबमा बागमती प्रदेश सरकारको समेत आयु नाप्ने काम भइरहेको छ ।

आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा प्रधानमन्त्री देउवाले विश्वासको मत लिँदै आफ्नो नेतृत्वको सरकार सुरक्षित गरेका छन् । उनलाई नेकपा एमालेकै सांसदहरुले समेत विश्वासको मत दिएका थिए …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.