बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा
This image has an empty alt attribute; its file name is OnLine-Khabar-2.jpg

काठमाडौं । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.