
एथ्लेटिक्स प्रशिक्षक इन्द्र कुमारी मल्लको ठाउँमा सन्तोष श्रेष्ठ टोकियो ओलम्पिकमा सहभागी हुने भएका छन्।
मल्ललाई कोभिड १९ को संक्रमण देखिएपछि उनको ठाउँमा श्रेष्ठ टोकियो जाने नेपाल ओलम्पिक कमिटी (एनओसी)ले जनाएको छ।
ओलम्पिकको तयारीको सिलसिलामा कोभिड १९ को पीसीआर परीक्षण गर्दा मल्लको पोजेटिभ रिपोर्ट आएको एनओसीले जनाएको छ …
