जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ

जापान जान रोकिएकी प्रशिक्षक मल्लको कोरोना रिपोर्ट नेगेटिभ
This image has an empty alt attribute; its file name is OnLine-Khabar-2.jpg

काठमाडौं । जापानमा हुने टोकियो ओलम्पिकमा जाने पक्का भएकी प्रशिक्षक इन्द्रकुमारी मल्ल आइतबार कोरोना पोजेटिभ देखिएको भन्दै जापान जानबाट रोकिइन् ।

नेपाल ओलम्पिक कमिटीले उनको ठाउँमा प्रशिक्षक सन्तोष श्रेष्ठलाई जापान पठायो । मल्लले एक सय मिटर दौडमा प्रतिस्पर्धा गर्ने सरस्वती चौधरीलाई दैनिक प्रशिक्षण गराउँदै आएकी थिइन् । तर जापान जानुअघि शनिबार कोरोना संक्रमण परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आयो ।

टोकियो २०२० को आयोजकल कमिटीले बनाएको नियम अनुसार १४ दिनअघि एक पटक मात्र कोरोना पोजेटिभ देखिए पनि जापान प्रवेश गर्न पाइने छैन …

पूरा समाचार पढनुहोस
Leave a comment

Send a Comment

Your email address will not be published.