चित्रकलामा पदचाप छाडेर गए उत्तम नेपाली

चित्रकलामा पदचाप छाडेर गए उत्तम नेपाली
This image has an empty alt attribute; its file name is NepalKhabar-2.jpg

मनमोहन कार्डियोभास्कुलर सेन्टर महाराजगन्जमा बुधबार बिहान ४ बजे वरिष्ठ कलाकार उत्तम नेपालीले अन्तिम श्वास लिए।

उनको निधनले नेपालको कला क्षेत्रलाई नै स्तब्ध बनायो। तीन वर्षदेखि श्वासप्रश्वास, मुटु रोगले थलिएका थिए उनी, विस्मृति पनि थियो।

‘दिउँसो १२ बजेसम्म कोही चिन्नुहुन्थ्यो। छोरीहरूलाई पनि। मै भेट्न जाँदा पनि ठम्याउनुहुन्नथ्यो’, उत्तमको जीवनमाथि किताब लेखेका कला समीक्षक मुकेश मल्ल सम्झिन्छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.