सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या 'केही सातादेखि स्थिर' रहनुको कारण के होला?

सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या 'केही सातादेखि स्थिर' रहनुको कारण के होला?
This image has an empty alt attribute; its file name is BBC-Nepali-1.jpg

स्वास्थ्य अधिकारी र विज्ञहरूले केही सातादेखि नेपालमा कोरोनाभाइरसको सङ्क्रमण दर र गम्भीर बिरामीको सङ्ख्या “स्थिर अवस्थामा रहेको” बताएका छन्।

उनीहरूका भनाइमा यो अवस्थाले “नेपालमा कोरोनाभाइरसको जोखिम कम नभएको र कुनै पनि बेला फेरि सङ्क्रमणको दर उकालो लाग्नसक्ने” जोखिम रहेको देखाएको छ।

यद्यपि त्यसका लागि भाइरसको भेरिअन्ट र स्वास्थ्य मापदण्ड पूरा गरिएको वा नगरिएको कुराले महत्त्वपूर्ण भूमिका खेल्ने उनीहरू बताउँछन्।

कोभिड नियन्त्रणका लागि सरकारका तर्फबाट लगाइएका अधिकांश प्रतिबन्धहरू हटाइएकाले सबैलाई विशेष सतर्कता अपनाउन पनि अधिकारीहरूले आग्रह गरेका छन् …

Leave a comment

Send a Comment

Your email address will not be published.