इन्धन खरिद अनलाइनबाट

इन्धन खरिद अनलाइनबाट
This image has an empty alt attribute; its file name is Nagarik.jpg

पेट्रोल पम्प सञ्चालकले घर मै बसेर डिजेल, पेट्रोल खरिद गर्न सुरु गरेका छन्। नेपाल आयल निगमले इन्टरप्राइज रिसोर्स प्लानिङ (इआरपी) सिस्टम जडान गरेपछि व्यवसायीले अनलाइनबाट तेल अर्डर गर्न थालेका हुन्। म्यानुअल सिस्टममा काम गर्दै आएको निगमले पूर्ण डिजिटलाइजेसमा जान इआरपी जडान गरेपछि व्यवसायीले विद्युतीय माध्यमबाट इन्धन खरिद गर्न सुरु गरेका छन्।

निगमले साउन पहिलो साताबाट इआरपी सिस्टममार्फत इन्धन बिक्री सुरु गरेको छ। अनलाइनबाट अर्डर र भुक्तानी आएपछि लोड दिन सुरु गरेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। ‘व्यवसायीहरू तेल अर्डर गर्न र भुक्तानी दिन निगमको डिपो आइरहनु पर्दैन,’ उपाध्यायले भने, ‘बैंकमा पैसा जम्मा गरेको इआरपी सिस्टममा देखिएपछि त्यसलाई अर्डर मानेर डिजेल, पेट्रोलको लोड दिएका छौं …

Leave a comment

Send a Comment

Your email address will not be published.