गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा

गण्डकीमा मन्त्रीपरिषद्लाई पूर्णता दिने तयारी, माओवादीबाट सरकारमा जाने मन्त्रीको टुङ्गो, कांग्रेस अझै अन्योलमा
This image has an empty alt attribute; its file name is ImageKhabar-1.jpg

काठमाडौं । गण्डकी प्रदेशमन्त्रिपरिषद बिस्तारको तयारीमा आज गरिएको छ । जेठ २९ मा मुख्यमन्त्री बन्नुभएका नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अहिलेसम्म मन्त्रिपरिषदलाई पूर्णता दिन सक्नुभएको छैन् ।

कांग्रेसबाट कुमार खड्का, माओवादीबाट मधुमाया अधिकारी, जसपाबाट हरिशरण आचार्य र स्वतन्त्र सांसद राजिब गुरूङ भने यसअघि नै मन्त्री बनीसकेका छन् ।

गण्डकीमा शुक्रबार दिउँसो मन्त्रिमण्डल बिस्तार गर्ने कार्यक्रम छ । माओवादीबाट थप ३ जना मन्त्री हुँदैछन् …

Leave a comment

Send a Comment

Your email address will not be published.