भीम रावलद्वारा राजीनामा फिर्ता

भीम रावलद्वारा राजीनामा फिर्ता
This image has an empty alt attribute; its file name is Ujyaalo-1.jpg

काठमाण्डाै । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिनु भएको छ । रावलले आज सभामुख अग्निप्रसाद सापकाेटालाई भेटेर राजीनामा फिर्ता लिनु भएको हो।

संसद बैठक बस्नुअघि उहाँले राजीनामा फिर्ता लिनु भएको हो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई संसदमा विश्वासको मत दिनुअघि रावलको राजीनामा आएको थियो । तर, सभामुख सापकोटाले स्वीकृत भने गर्नु भएको थिएन …

Leave a comment

Send a Comment

Your email address will not be published.