अब कर तिर्न कार्यालय धाउनु पर्दैन, यसरी तिर्नुस् अनलाइनबाट सवारीसाधनको कर

अब कर तिर्न कार्यालय धाउनु पर्दैन, यसरी तिर्नुस् अनलाइनबाट सवारीसाधनको कर
This image has an empty alt attribute; its file name is ICT-Samachar.jpg

बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने भएको छ । त्यसका लागि बागमति प्रदेशले शुक्रबारदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।

शुक्रबार आयोजित एक कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उक्त अनलाइन सेवाको उद्घाटन गरे।

बागमति प्रदेशभित्र दर्ता भएका मात्रै नभएर अन्य प्रदेशमा दर्ता भएका तर बागमति प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनको पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सकिने छ …

Leave a comment

Send a Comment

Your email address will not be published.