
बागमति प्रदेशभित्र दर्ता भएका सवारीसा धनको कर तिर्ने तथा नवीकरण गर्ने काम अनलाइनबाटै गर्न सकिने भएको छ । त्यसका लागि बागमति प्रदेशले शुक्रबारदेखि अनलाइन प्रणाली सञ्चालनमा ल्याएको छ ।
शुक्रबार आयोजित एक कार्यक्रममा बागमति प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले उक्त अनलाइन सेवाको उद्घाटन गरे।
बागमति प्रदेशभित्र दर्ता भएका मात्रै नभएर अन्य प्रदेशमा दर्ता भएका तर बागमति प्रदेशबाट कर तिरेका र नवीकरण गरेका सवारीसाधनको पनि अनलाइनबाटै कर तिर्ने र नवीकरण गर्न सकिने छ …
Leave a comment