प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझाव : प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकका लागि काम गरौँ

प्रचण्ड र माधव नेपाललाई वैद्यको सुझाव : प्रधानमन्त्रीको लोभ त्यागेर नागरिकका लागि काम गरौँ
This image has an empty alt attribute; its file name is Ujyaalo-1.jpg

काठमाण्डाै । नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य किरणले संसद् र सरकारमा रहेका कम्युनिस्टहरूलाई मिलेर जान आग्रह गर्नुभएको छ । ४३ औँ पुष्पलाल स्मृति दिवसको उपलक्ष्यमा आयोजित नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान सङ्कट र आगामी बाटो विषयक प्रवचन कार्यक्रममा अध्यक्ष वैद्यले यस्तो बताउनुभएको हो ।

अध्यक्ष वैद्यले नेपालमा क्रान्तिकारी धारका पार्टीहरू एक हुनुपर्ने बेला आएको बताउँदै नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई प्रधानमन्त्रीको लोभ त्यागेर नागरिककाे सेवामा लाग्न पनि सुझाव दिनुभयो …

Leave a comment

Send a Comment

Your email address will not be published.