
नेपालको निर्यात साढे ४४ प्रतिशतले बढेको छ।
भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७७÷०७८ मा १ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको हो। अघिल्लो वर्ष ९७ अर्ब ७० करोड रुपैयाँको आयात भएको थियाे।
गत आर्थिक वर्षमा आयात समेत ह्वात्तै बढेको छ। आव २०७६÷०७७ मा ११ खर्ब ९६ अर्ब रुपैयाँको आयात भएकोमा गत आर्थिक वर्षमा १५ खर्ब ३९ अर्ब पुगेको छ …
Leave a comment