नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान

नेपालको कृषि क्षेत्रमा नयाँ प्रयोग : अब धानखेतीभित्रै हाँसको बथान
This image has an empty alt attribute; its file name is Rajdhani-1.jpg

काठमाडौं । राष्ट्रिय खाद्य बैंक लिमिटेडले नेपालमै पहिलोपटक व्यावसायिक रूपमा ‘राइस डक फार्मिङ’को सुरुवात गरेको छ । यो फार्मिङ भनेको धानको खेतीभित्र लोकल हाँसको उत्पादन गर्ने प्रक्रिया हो ।

कम्पनी रजिस्टारको कार्यालय त्रिपुरेश्वरमा झन्डैण् आठ महिनाअगाडि दर्ता भई अस्तित्वमा आएको सो बैंकले स्थापनालगत्तै कृषि क्षेत्रमा योगदान सुरु गरेको छ ।

बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेतीका अनुसार, बैंकले हाल झापाको गौरादह नगरपालिका–२ मा ५० बिघा जमिनमा ‘पाइलट प्रोजेक्ट’का रूपमा लोकल बासमती धानको खेती गर्दै आएको छ । यसै खेतीभित्र केही जमिनमा लोकल हाँस पालन गरिएको छ …

Leave a comment

Send a Comment

Your email address will not be published.