महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल

महाधिवेशन निर्धारित समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा : पौडेल
This image has an empty alt attribute; its file name is NepalSamacharPatra-1.jpg

नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको महाधिबेशन निर्धारीत समयमा नभए पार्टीको दर्ता खारेजी हुने खतरा रहेको बताउनुभएको छ । आज भक्तपुरमा कांग्रेस नेता गुरुराज घिमिरेको कवितासंग्रह ‘मृत्युसँगको साक्षात्कार’ विमोचन कार्यक्रममा बोल्दै नेता पौडेलले भदौ १६ देखि १९ गतेका लागि तय भएको १४ औं महाधिवेशनको मिति सार्न नहुने बताउनुभयो ।

अहिले पार्टीको अर्जुनदृष्टि महाधिवेशन हुनुपर्नेमा जोड दिंदै उहाँले पार्टीकै अस्तित्वको जोखिम मोल्न नहुने बताउनुभयो ।बिधानले अप्ठ्यारो नपुर्याउने कुरालाई बिस्तारै मिलाएर पनि जान सकिने बताउँदै प्रतिनिधि चयन मार्फत केन्द्रीय र प्रदेश समितिको निर्वाचन गनुृपर्ने अबस्था आएको उल्लेख गर्नुभयो …

Leave a comment

Send a Comment

Your email address will not be published.