जनता राष्ट्रपतिलाई महाअभियोग लगाउन चाहन्छन्ः वर्षमान पुन

जनता राष्ट्रपतिलाई महाअभियोग लगाउन चाहन्छन्ः वर्षमान पुन
This image has an empty alt attribute; its file name is NepalKhabar-3.jpg

वर्षमान पुन सत्तारुढ नेकपा माओवादी केन्द्रका एक जना प्रभावशाली नेता हुन्, जो केपी ओली सरकारमा उर्जामन्त्री रहेर बाहिरिएपछि कांग्रेससहितको विपक्षी गठबन्धन निर्माण गर्न सक्रिय थिए। अहिले शेरबहादुर देउवाले नेतृत्व गरेको गठबन्धन सरकारको प्राथमिकता निर्धारण गर्न बनेको कार्यदलमा उनी माओवादी केन्द्रको तर्फबाट सदस्य छन्। माओवादी नेता वर्षमान पुनसँग नेपालखबरले गरेको वार्ताको सम्पादित अंशः

कम्युनिस्ट एकताको तपाईंहरुको प्रयास असफल भयो। बीचमा नेकपामा सामेल हुनुभएको तपाईंहरु फेरि माओवादीमा फर्किनुभयो। अब माओवादी कुन बाटो हिँड्ने हो?

पछिल्लो केही समय देश माओवादीको एजेन्डाभन्दा बाहिर गयो कि भनेजस्तो देखिएको थियो। प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै देश फेरि माओवादीकै एजेन्डा वरिपरि नै आएको छ। त्यसैले मुलुक मूलतः माओवादीले चाहेकै दिशामा जान्छ भन्ने फेरि सिद्ध भएको छ …

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *