फेरि बढ्यो कोरोना संक्रमण , एकैदिन ३४ सय २१ संक्रमित थपिए ,२५ जनाको मृत्यु

फेरि बढ्यो कोरोना संक्रमण , एकैदिन ३४ सय २१ संक्रमित थपिए ,२५ जनाको मृत्यु
This image has an empty alt attribute; its file name is AnnapurnaPost-3.jpg

काठमाडौं : पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण विस्तारै उकालोतिर लागेको छ। सोमबार एकैदिन थप ३४ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १७ हजार २७२ नमूना परीक्षण गराउँदा ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।

पछिल्लो २४ घन्टामा १२ हजार २४० नमूनाको पीसीआर र ५ हजार ३२ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमा २३ सय ९१ जनामा पीसीआरबाट र १ हजार ३० जनामा एन्टिजेन विधिबाट संक्रमण देखिएको हो …

Leave a comment

Send a Comment

Your email address will not be published.