
काठमाडौं : पछिल्लो दिनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण विस्तारै उकालोतिर लागेको छ। सोमबार एकैदिन थप ३४ सय २१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ। १७ हजार २७२ नमूना परीक्षण गराउँदा ३४ सय २१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ।
पछिल्लो २४ घन्टामा १२ हजार २४० नमूनाको पीसीआर र ५ हजार ३२ जनामा एन्टिजेन विधिबाट परीक्षण गरिएको थियो। जसमा २३ सय ९१ जनामा पीसीआरबाट र १ हजार ३० जनामा एन्टिजेन विधिबाट संक्रमण देखिएको हो …
Leave a comment