ओलीले नियुक्त गरेका सबै प्रदेश प्रमुख फेर्दै देउवा सरकार

ओलीले नियुक्त गरेका सबै प्रदेश प्रमुख फेर्दै देउवा सरकार
This image has an empty alt attribute; its file name is NepalSamacharPatra-1.jpg

सरकारले विभिन्न प्रदेशका प्रमुखहरु फेर्ने प्रक्रिया अगाडि बढाएको छ । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रदेशका प्रमुखहरु फेर्नको लागि गठबन्धनभित्र छलफल थाल्नुभएको हो । केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नियुक्त भएका सबै प्रदेश प्रमुखहरुलाई हटाएर नयाँ नियुक्ति गने गृहकार्य अगाडि बढाएको स्रोतको दावी छ ।

स्रोतका अुनसार ओली नेतृत्वको सरकारले गरेका सबै प्रमुख प्रमुख हटाउने सहमति जुटिसकेको छ । गठबन्धनबाट कुन प्रदेशमा कसलाई पठाउने भन्ने छलफल भइरहेको छ । प्रदेश सरकार गठन हुँदा त्यति बेला प्रधानमन्त्री रहनुभएका शेर बहादुर देउवाले नियुक्त गर्नुभएको प्रदेश प्रमुखहरुलाई ओली नेतृत्वको सरकारले हटाएर नयाँ नियुक्त गरेको थियो …

Leave a comment

Send a Comment

Your email address will not be published.