असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप भित्रिने

असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा खोप भित्रिने
This image has an empty alt attribute; its file name is NepalSamacharPatra-1.jpg

सरकारले असोज मसान्तभित्र थप १ करोड ५ लाख ४८ हजार मात्रा कोरोनाविरुद्धको खोप ल्याउने तयारी गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । सोमबार संघीय प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालले उक्त जानकारी दिनुभएको हो ।

सचिव अर्यालका अनुसार केपी ओली नेतृत्वको सरकारले बनाएको योजनासमेतलाई समावेश गरी असोज मसान्तभित्र १ करोड ५ लाख ४८ हजार मात्रा खोप नेपाल आउँदै छ । उहाँले भदौ पहिलो साता कोभ्याक्स सुविधाअन्तर्गत जापानबाट एस्ट्राजेनेका खोप १६ लाख मात्रा र भदौकै चौथो साता कोभ्याक्सबाटै ३ लाख ४८ हजार मात्रा खोप आउने जानकारी दिनुभयो …

Leave a comment

Send a Comment

Your email address will not be published.